सशस्त्र प्रहरीका राष्ट्रिय क्रिकेट खेलाडीको विदाई

काठमाण्डु - सशस्त्र प्रहरीका महानिरीक्षक (आइजीपी) राजु अर्यालले महिला टी ट्वान्टी एसिया कपमा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई विदाई गरेका छन् । शुक्रबार आइजीपी अर्यालले सशस्त्र प्रहरी प्रधान कार्यालय स्वयम्भु हलचोकमा महिला टी ट्वान्टी एसिया कपमा सहभागी हुन जाने नेपाल एपीएफ क्लवका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई उत्कृष्ट खेल प्रदर्शनको शुभकानासहित हार्दिक विदाई गरेका…