काठमाण्डु- भारतले अफगानिस्तानलाई १ सय ८२ रनको लक्ष्य दिएको छ। टी-२० अन्तर्गत सुपर आठको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएकाे हाे। भारतका लागि सुर्यकुमार यादवले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाए। त्यस्तै विराट कोहलीले २४ रन…