गुजरातलाई हराउँदै नेपालले जित्यो उपाधि

काठमाण्डु - नेपालले भारतमा आयोजित ‘एसएमएस फ्रेन्डसिप कप’क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेकाे हाे। १७७ रनको लक्ष्य पाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो।  अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३…