काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल)मा आज काठमाण्डु र ललितपुरबीच खेल हुने छ। फाइनलको लागि हुने यो दोस्रो खेल हो। आजको खेलमा जितेको टिम फाइनलमा पुगेको धनगढीसँग प्रतिस्पर्धा गर्ने छ। आजको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ः३० बजे सुरु हुने छ। आज हार्ने टिमले यसअघि हारेको पोखरासँग तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्ने छ। यसअघि धनगढी एफसी…