सेमिफाइनलमा न्यूजिल्याण्डलाई हराउन भारतलाई किन सजिलो छैन ?

एजेन्सी - विश्वकपको लिग चरण सकिएपछि भारतीय फ्यानहरूको नजर अब बुधबार हुने भारत र न्युजिल्याण्डबीच हुने सेमिफाइनल खेलमा केन्द्रित भएको छ । मुम्बईको वानखेडे स्टेडियममा हुने यो खेलबाट जनताले ठूलो अपेक्षा गरेका छन् । यो त्यही मैदान हो जहाँ सन् २०११ मा धोनीको नेतृत्वमा रहेको भारतीय टोली दोस्रो पटक एकदिवसीय विश्वकप जित्न सफल भएको थियो…