काठमाण्डु- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट अन्तर्गत सेमिफाइनल खेल युएईसँग खेल्ने भएको छ । अन्तिम खेलमा ओमानसँग ५ रनले हारेपछि नेपाल समूह एको उप(विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। खेल मुलपानी मैदानमा शुकबार हुनेछ । उक्त खेलमा विजयी भएमा…