काठमाण्डु - त्रिदेशीय टी-२० सिरिजमा युएईले नेपाललाई १६५ रनको लक्ष्य दिएको छ । सोमबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा जारी खेलमा यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १६४ रन बनाएको यूएईका लागि बसिल हमिद र वृत्य अरविन्द दुवै अर्धशतक बनाउन ५ रनले चुके । उनीहरुले समान ४५/४५ रनको योगदान गरे । कप्तान मुहमद वसीमले ८ रन,…