काठमाण्डु - उपाधि दावेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै पराजित भएको छ । मंगलबार भएको खेलमा साउदी अरेबियासँग २-१ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिनाले हारबाट विश्वकपको सुरुआत गरेको हो । खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले १० औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर, ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस…