काठमाण्डु- आगामी दुई मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले २६ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउन माग गरेका छन् । आगामी दुई अभ्यास खेलका लागि अब्दुल्लाहले यसअघि एसियन कप छनोट खेलेका २३ खेलाडीमा तीन खेलाडी थप गर्दै २६ खेलाडी नाम अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयलाई बुझाएका हुन् । जसमा यसअघि निलम्बनमा परेका मिडफिल्डरद्वय अन्जन विष्ट…