प्रधानसेनापति ट्रफि प्रतियोगिताः विभिन्न विधाका खेलाडीहरु पुरस्कृत

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७८ को समापन गरेका छन् ।प्रधानसेनापति शर्माले जंगी अड्डास्थित खेल मैदानमा सो प्रतियोगिताको समापन गरेका हुन् । उक्त प्रतियोगितामा तेक्वान्दो, बक्सिङ्ग, पौडी, आर्चरी, एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल गरी ९ वटा विधाका खेलहरु समावेश गरिएका थिए । सो अवसरमा प्रधानसेनापति शर्माले कमाण्डतर्फ प्रथम भएका मध्य…