ओमानविरुद्ध नेपालको उत्कृष्ट बलिङ, पायो छैटौँ सफलता

काठमाण्डु - नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा बलिङतर्फ ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ९ ओभरमा ६ विकेट गुमाउँदै ३५ रन बनाएको छ । हाल ओमानका आमिर कलिम र नासिम खुसी क्रिजमा छन् । ओमानका ओपनर कश्याप प्रजापति शून्यमा आउट हुँदा जितेन्दर सिंहले ९ रन…