काठमाण्डु - एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई १ सय २४ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले युवा अलराउन्डर विवेक यादवको अर्धशकतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २३ रन बनायो । पोखरा विवेक यादव ४५ बलमा ३ चौका र ३…