काठमाण्डु - पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्नका लागि काठमाण्डु आइपुगेका छन् । बिहीबार दिउँसो काठमाण्डु पुगेका अफ्रीदीले आफूलाई नेपाल आउन पाउँदा खुसी लागेको बताए । किङ्ग्स ११ मा आवद्द अफ्रिदीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल र नेपाली क्रिकेटलाई सपोर्ट गर्ने समेत जानकारी दिएका छन् । ईपीएल अन्तर्गतको दुई खेल खेल्नका लागि…