‘टिम म्यानेजर’ बनेर टोकियो ओलम्पिकमा जाँदै वामदेव पत्नी तुलसा

काठमाण्डु – नेकपा एमालेका नेता वामदेव गौतमकी पत्नी तुलसा थापा टोकियो ओलम्पिकमा सहभागी हुने भएकी छन् । शुक्रबारदेखि सुरु हुने टोकियो ओलम्पिकमा सांसद समेत रहेकी थापा जुडोको टिम म्यानेजर भएर सहभागी हुने भएकी हुन् । नेपालबाट टोकियो ओलम्पिकमा चार खेलमा पाँच खेलाडी सहभागी हुँदैछन्  । खेलाडीहरुको साथमा चार प्रशिक्षक पनि हुनेछन । तर, व्यवस्थापकका नाममा…