कठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १४औं संस्करण आजदेखि सुरु हुने भएको छ । नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीच भिड्दैछन् । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गर्नेभएका छन् । बेङ्ग्लोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो…