काठमण्डु – राजेन्द्र बज्राचार्य र इन्द्रशेखर खड्काले ओलम्पिक डेका अवसरमा आयोजित भेट्रान्स टेबल टेनिसको उपाधि जितेका छन् । ४५ वर्ष माथिको प्रतियोगितामा सुमन शाक्यलाई पराजित गर्दै राजेन्द्रले उपाधि जितेका हुन् । सुशिल बज्राचार्य र अमिर बज्राचार्यले तेस्रो स्थान प्राप्त गरे । यस्तै ५५ वर्ष माथिको स्पर्धामा ईन्द्रले नेपाल टेलिभिजनका मनोहरि थापालाई पराजित गरे । तेस्रो…