काठमाण्डु– नेपाल इराकसंग पराजित भएको छ । इराकसंगको मैत्रीपूर्ण फुटबलमा नेपाल ६–२ गोलको अन्तरले पराजित भएको हो । इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टिमले अग्रता लिएको थियो। इराकका कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । नेपालको तर्फबाट अन्जन विष्टले आठौं मिनेटमा बराबरी गोल फर्काएका थिए । खेलको…