त्रिभुवन आर्मी क्लबका खेलाडी विभिन्न विधाका प्रतियोगिताहरुमा बिजयी

काठमाण्डु – विभिन्न संघ/संस्थाहरुको आयोजनामा हालसालै संचालन भएका राष्ट्रिय प्रतियोगिताहरुमा त्रिभुवन आर्मी क्लबका खेलाडीहरु तपशिल बमोजिमको नतिजा हासिल गर्न सफल भएका छन् । राष्ट्रिय महिला लिग फूटवल प्रतियोगिता २०७७ अखिल नेपाल फुटबल संघको आयोजनामा मिति माघ ७ गतेदेखी फागुन ७ गतेसम्म संचालन भएको राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७७ मा नेपाली सेना त्रिभुवन आर्मी फुटवल…