काठमाडौं – नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाललाई २०२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले ३९.२ ओभरमा पूरै विकेट गुमाउँदै २०१ रन पूरा गरेको हो । एमसीसीले सुरुआती १७ ओभरको खेल सकिँदा १०४ रन बनाएको थियो । एमसीसीका लागि ओपनरमा…