काठमाडौं– रसियामा जारी विश्वकप फुटबलमा शनिबार तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्यान्ड भिड्दैछन्। यसअघि समूह जीको अन्तिम खेलमा इंग्ल्यान्डलाई बेल्जियमले पराजित गरेको थियो । सेमिफाइनल खेलमा भने बेल्जियम फ्रान्ससंग र इंग्ल्यान्ड क्रोएसियासंग पराजित भएका थिए । खेल नेपाली समयअनुसार पौने ८ बजे हुनेछ । क्रेस्टोभस्काई स्टेडियममा शनिबार हुने इंग्ल्याण्ड र बेल्जियमबीचको खेल फाईनल जतिनै रोमाञ्चक…