आशिर्वाद पेन्ट्स नेपालगंज कपकोे उपाधि एन आई सि एसिया दंगाली गोर्खाजले जितेको छ । फाइनल खेलमा पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजलाई एकतर्फी ढंगले ८ विकेटको बिशाल अन्तरले पराजित गर्दै दंगाली गोर्खाजले पहिलो संस्करणको उपाधि आफ्नो पक्षमा पारेको हो। उपाधि संगै दंगाली गोर्खाजले रु, १ लाख ११ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने रोल्पा गोरिल्लाजले उप…