एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको सानदार जित, मेस्सी र स्वारेजको गोल

एजेन्सी – शनिबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई २–० गोलले पराजित गरेको छ । यस जितसँगै बार्सिलोनाको उपाधियात्रा थप सहज बनेको छ । स्टार खेलाडीद्वय लियोनल मेस्सी र लुईस स्वारेजले एक/एक गोल गरेपछि स्पेनिस ला लिगाको शीर्ष टोली बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडमाथि सानदार जित हात पारेको हो । पहिलो हाफसम्म बराबरीमा रोकेको…