नेइमार बिनाको पीएसजीलाई रियल मड्रिडले हरायो

काठमाडौं- युरोपियन च्याम्पियन लिगको अन्तिम १६ का लागि भएको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडको भिडन्तमा रियलले बाजी मारेको छ । मंगलबार लेगको दोस्रो खेलमा पीएसजीलाई २-१ ले हराएपछि समग्रमा ५-२ को जित निकाल्दै रियल मड्रिड च्याम्पियन लिगको क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । घरेलु मैदानमा भएको लेगको पहिलो खेलमा रियलले…