स्वीडेनलाई हराउंदै इंग्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा

एजेन्सी -इंग्ल्यान्ड रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । स्वीडेनलाई २–० को गोलअन्तरले पराजित गर्दै २८ वर्षपछि इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो । इंग्ल्यान्डको तर्फबाट ह्यारी मागुइरे र डेले अलीले एक –एक गोल गरे । इंग्लयान्डका लागि ह्यारी मागुइरेले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा मागुइरेले…