त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला आजदेखि 

काठमाण्डु – स्कटल्यान्डमा आइतबारदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदैछ । शृङ्खलाको पहिलो खेलमा आइतबार घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ पौने ७ बजे शुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेल साृमबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी–२० शृङ्खला खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश…