काठमाडौं– नेपालले आज नेदरल्यान्ड्ससँग दोस्रो एकदिवसीय क्रिकेट खेल खेल्दैछ। आम्सटर्डमको भिआरए मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ। दुई खेलको शृंखलामा १–० ले पछि परेको नेपालले आज बराबरीका लागि पनि जित्नैपर्ने दबाव छ। यसअघि एकदिवसिय खेलमा सुखद डेब्यू गर्ने नेपालको लक्ष्य पूरा हुन सकेको थिएन। बुधबार भएको पहिलो एकदिवसीय खेलमा नेपाललाई नेदरल्यान्ड्सले…