काठमाण्डु- नेपाल आईसीसी यू–१९ महिला विश्वकपमा घनोट भएको छ। बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा युएईमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल समुह विजेताको रुपमा विश्वकपमा पुगेको हो। विश्वकपमा छनोट भएसँगै नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाएको छ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ। ६ खेलबाट समान…