खार्पाखोला दक्षिणकालीको ओशोधाममा पहिलो पटक गुरुदेव ओशो अखण्ड सामु बसेँ । मन डरले भरिएको थियो । मनमा अनेकौं कौतुहलता थियो । उहाँले केही बोल्नु भएन—केवल निधारमा हात राख्नुभयो । त्यो स्पर्शसँगै मेरा आँखा बन्द भए, तर म भित्र प्रकाश फैलियो । बलिन्द्रधारा आँसु बग्न थाल्यो—न व्यथा, न दुःख, केवल शुद्ध अनुभव थियो । दुःखको कारण…