वर्णाश्रम र जातीयता (कास्ट सिस्टम) नेपाली समाजको अहम् परम्परागत तत्व हो । त्यसैले नेपाली समाजलाई पूर्णरूपमा शोषणमुक्त बनाउन यसलाई उपेक्षा गर्न सकिँदैन । यो नेपालमा मात्रै होइन, हजारौँ वर्षदेखि साझा संस्कृति, धर्म र मनोविज्ञानमा विकसित समस्त दक्षिण एसियामा सामाजिक प्रगतिको बाटोमा मूख्य अवरोधको रूपमा देखिएको छ । वर्णाश्रम र जातीय सामाजिक संरचना दुई अन्तर्विरोधी भागमा…