काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सर्वदलीय बैठक डाके । सिंहदरबारमा बसेको बैठकमा गणतन्त्र ल्याउन मुख्य भूमिका खेलका दलका नेताहरु सहभागि भए । उक्त बैठकमा जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुने आँकलन गरिएको थियो । तर, बैठकमा व्यवस्थामाथि खतरा भएको भन्दै उक्त विषयमा नेताहरुले जोड दिए । प्रधानमन्त्रीले मंगलवार बैठक डाक्नुको मुख्य…