सानाले ठूला पार्टीमाथि शासन गर्न लागेपछि कांग्रेस–एमाले मिल्यौं : महासचिव पोखरेल

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा साना पार्टीले ठूला पार्टीमाथि शासन गर्न लागेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् । नेकपा एमाले विराटनगर महानगर कमिटीको जरा केन्द्रित अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार मोरङको विराटनगरमा सम्बोधन गर्दै ३२ सिटे पार्टीले पाँचै वर्ष शासन गर्ने कुरा गर्न लागेपछि २ ठूला दल मिल्न बाध्य…