कांग्रेससँग ८७ सिट छ तर ३२ सिटेको पछाडि लुरूलुरू लागेको छ : अध्यक्ष ओली

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस साह्रो पुरानो र थोत्रो भएको टिप्पणी गरेका छन् । पार्टी कार्यालय च्यासलमा बिहीबार शिवचन्द्र कुशवाहा सहितलाई पार्टी प्रवेश गराउँदै कांग्रेस ३२ सिटेका पछाडि लागेको बताएका हुन् । ‘कांग्रेस साह्रो पुरानो भयो, साँच्चै थोत्रो भयो । केही पनि गर्न नसक्ने । उसँग ८७ सिट छ तर…