वर्तमान सरकार जति दिन रह्यो, त्यति मुलुक बर्बादीतर्फ जान्छ : डा. शेखर कोइराला

कपिलवस्तु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार तत्काल नसच्चिए छाड्नुपर्ने बताएका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनमा कोइरालाले वर्तमान सरकार जति दिन रह्यो, त्यति मुलुक बर्बादीतर्फ जाने बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसामु अब २ वटा विकल्प मात्रै रहेको उनले बताए । ‘अब…