विराटनगर - विश्वासको मत लिने दिन अन्तिममा कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले राजनीतिक दलहरूको अंकगणित र अहिलेको अवस्था हेर्दा मध्यावधि निर्वाचन निश्चित रहेको बताएका छन् । प्रदेशसभा बैठकमा सम्बोधन गर्दै कार्कीले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताए तर राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र…