काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरूलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भोटका लागि विदेशी डलरको लोभ वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरूलाई रिझाउने नाममा बहुसंख्यक हिन्दू, बुद्धिष्ट र…