गोरखा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूहरू व्यक्ति र पार्टी बनाउन नभई मुलुकमा परिवर्तन गर्न हिँडेका बताएका छन् । गोरखा सदरमुकाममा आज शनिबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘हामी व्यक्ति र पार्टी बनाउन हिँडेका होइनौं, मुलुकमा परिवर्तन गर्न हिँडेका हौं ।’ नेपाली जनताले रास्वपालाई आशा र भरोसाको पार्टीका रूपमा हेरेको उनले…