खेलाडीको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको समस्या छिट्टै समाधान गरिने बताएका छन् । आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा १९औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूको मनोबल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहने समेत म तपाईंहरूमा आग्रह गर्दछु ।’ खेल…