काठमाण्डु- एमालेको उच्चस्तरीय टोली आइतबार चीन भ्रमणमा जाने भएको छ । पार्टी र भ्रातृ संगठनका नेताहरू सम्मिलित २१ सदस्यीय भ्रमण टोलीले भदौ १७ देखि २९ गतेसम्म चीनको भ्रमण गर्न लागेको हो । महासचिव शंकर पोखरेलको नेतृत्वमा भ्रमणमा जान लागेको एमालेको उच्चस्तरीय टोलीले ग्वान्झाओ, बेइजिङ र चिन हाईको भ्रमण गर्नेछ । त्यसैगरी भदौ १७ गते चोङचिङ…