काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स– ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै एमसीसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को संयुक्त लगानीको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’…