लाखौं जनतालाई सडकमा आन्दोलित गरेर मोर्चाले नेतृत्व गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

बुटवल – प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी षड्यन्त्रविरुद्ध लड्न लाखौं जनतालाई सडकमा आन्दोलित गर्नुपर्ने बताएका छन् । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशलाई जनगणतन्त्रबाट माथि उठाएर समाजवादी गणतन्त्रमा रूपान्तरित गर्न चाहेको बताए । देशमा २ पक्षबीचको लडाइँ रहेको बताउँदै प्रचण्डले मोर्चाले विशाल शक्ति सञ्चय…