उपचुनावको तयारीमा जुट्यो निर्वाचन आयोग, कति पद रिक्त ?

काठमाण्डु – प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका पदाधिकारी चुन्न निर्वाचन आयोगले उपचुनावको तयारी थालेको छ । देशभर १८ पदका लागि उपचुनाव गर्न सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । भेटमा उपचुनावसँगै निर्वाचन सम्बन्धी कानूनबारे छलफल भएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र १(१)…