काठमाण्डु- संसदको कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज र खर्चको विवरण उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले उजुरी दिएकी छन् । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसको २९ पुसको राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् । साथै,…