काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दाङमा केरा उपहार दिइएको छ । आधारभूत अस्पतालको उद्घाटन गर्न राप्ती गाउँपालिका पुगेका अध्यक्ष प्रचण्डलाई स्थानीय किसानले पाकेको मालभोग केराको घरी उपहार दिएका हुन् । राप्ती गाउँपालिका–७ निवासी किसान रणप्रसाद सुवेदीले पूर्वप्रधानमन्त्री प्रचण्डलाई केराको घरी उपहार दिएका छन् । ८ वर्षदेखि सुवेदी व्यावसायिक केरा खेतीमा संलग्न…