बैतडीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाण्डु- बैतडीको सिगास गाउँपालिका–१ माडौँमा शनिबार जीप दुर्घटना गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । प्रहरीकाअनुसार सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४…