काठमाण्डु- सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति खारेज गरेको छ । बिहीबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापालाई बिहीबार पदमुक्त गरेको हो । सभामुख बाबुराम गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री बनेका थिए । सभामुख गौतमसहितको समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। सर्वोच्चले सभामुखको समर्थनमा…