काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् । बिहीबार प्रचण्डसँग भट्टराईले हात्ती वनस्थित एक घरमा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागि थिए । तीन नेताबीच भएको भेटवार्तामा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको स्रोतले बताएको…