उदयपुर – सुनसरीमा पिकअप जीप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । शनिबार गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय असई विरोध खतिवडाको मृत्यु भएको छ । प्रदेश २ –०१–००च २१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत्…