काठमाडौं-चलचित्र दुई नम्बरीबाट स्वदेशसहित युएई, मलेसिया लगायतका देशमा उत्कृष्ट बाल कलाकारको उपाधि पाएपछि खेल जगतमा पनि अगाडि बढिरहेका श्रेयष पौडेल क्षेत्री अन्डर १९ कप फुटबल खेल्न डेनमार्कको जोरिङ्ग प्रस्थान गरेका छन् । अरियम एकेडेमीबाट नेपालको प्रतिनिधित्व गर्दै दाना कप खेल्न प्रशिक्षकसहित १२ खेलाडी डेनमार्कका लागि प्रस्थान गरेका हुन् । दिवास अगस्तीको प्रशिक्षण तथा व्यवस्थापनमा दाना…