काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले धादिङका १३ वटै स्थानीय तहका प्रमुखहरुले जारी गरेको संयुक्त विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले संविधान, कानुन र सर्वोच्च अदालतको आदेशविपरीतका गतिविधिप्रति आपत्ति जनाएकी हुन् । आशिकाले बेनीघाट रोराङ गाउँपालिका–९ मा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको भन्दै उक्त कार्य…