काठमाण्डु - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो । तर सभापति गगन थापा बैठकमा सहभागी भएका छैनन् । उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ । थापाले बुधबार उपसभापति शर्मासमक्ष सभापति पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् । प्रतिनिधि सभामा कांग्रेसले पराजय भोगेका…